हिमालयन बैंकको ५ करोड ठगी फरार अभियुक्त पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, मंसिर १५ - हिमालयन बैंकको एटिम प्रयोग गरी ५ करोड ७५ लाख ६८ हजार रुपैयाँ ठगी फरार हुने अनिशभक्त सुवाल डंगोलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार महानगरी प्रहरी अपराध महाशाखाले  डंगोललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

हिमालयन बैंक केन्द्रिय कार्यालयका सहायक प्रबन्ध रहेका उनी करिब दुईवर्ष अघि उक्त रकम ठगी फरार भएका  थिए ।

 डंगोल काठमाडौं नयाँ वानेश्वर वडा नम्बर ३४ निवासी  हुन् । उनलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिंदैछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z