मोदीले दिए दुईवटा लडाकु हेलिकोप्टर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युद्ध प्रायोजनार्थ नेपाललाई दुईवटा हेलिकोप्टर प्रदान गरेका छन् । सैनिक मञ्च टुँडिखेलमा भएको एक कार्यक्रममा मोदीले नेपाली सेनालाई हेलिकोप्टर दिएका हुन् ।

१४ सिट क्षमताका दुईवटा एएलएच ध्रुब मार्क थ्री हेलिकोप्टर नेपाली सेनालाई प्रदान गरिएको हो । युद्धका क्रममा आक्रमण गर्न प्रयोग गरिने यी हेलिकोप्टरबाट नेपाली सेनाको सैन्य क्षमता वृद्दि हुने विश्वास मोदीले व्यक्त गरे ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z