मोदीले ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गर्दै के भने ? (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर ९ । भारतको सहयोगमा निर्मित राष्ट्रिय ट्रमा सेन्टर भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिएको छ । भवन निर्माण भएर पनि आवश्यक उपकरणको अभावमा ६ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क सिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले
प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।
उद्घाटनलगत्तै बिरामीको सेवा पनि सुरु भएको छ । २ सय सैया क्षमताका भवनमा पूरा बेड भएपनि तत्कालका लागि ५० बेडमा मात्र सेवा सञ्चालन गरिएको हो ।
ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायत सम्पूर्ण खर्च भारतले ब्यहोरेको छ । ३ अर्व २० करोड लागतमा बनेको ट्रमा सेन्टरमा ७० प्रतिशत हार्डजोर्निका बिरामी, २० प्रतिशत न्यूरो ट्रमाका बिरामी र १० प्रतिशत अन्य बिरामीको उपचार गरिने छ ।

###
0 comments
Write Down Your Responses