कारको ठक्करबाट मलेसियामा नेपालीको ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
खोटाङ, मंसिर १ – मलेसियामा कारको ठक्करबाट घाईते भएका एक नेपाली कामदारको ज्यान गएको छ । साईकल चढेर होस्टल फर्कने क्रममा कारको ठक्करबाट घाईते भएका खोटाङ पौवासेरा–७ का बिकल भनिने बियोग वान्तवा राईको ज्यान गएको हो ।
बिपरित दिशाबाट आएको कारको ठक्करबाट गत हप्ता घाईते भएका राईको केलाङ्ग अस्पतालमा उपचारको क्रममा शनिबार ज्यान गएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिनुभयो ।
८ महिनाअघि काठमाडौको गौरीशंकर मेनपावरवाट मलेसिया पुगेका राई क्वालालम्पुर नजिकै रहेको भेचिउड ईन्टरप्राईजेज केलाङ्ग कम्पनीमा काम गर्नु हुन्थ्यो । पोष्टमार्टमको लागि केलाङ्ग अस्पतालमा राखिएको राईको शव तत्काल नेपाल पठाउन पहल भइरहेको कम्पनी स्रोतले बताएको छ । निम्न आर्थिक स्तर भएका मृतक राईकी अशक्त आमा, श्रीमती र दुई नाबालक छोरा छन्

###
0 comments
Write Down Your Responses