तपाईको राशिफल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मिति: २०७१ मङ्शिर १ सोमबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त होला। हर्ष बढ्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
पारिवारिक सम्बन्धमा सुधार भए पनि साथीभाइको सहयोग नमिल्नाले मनमा खिन्नता उत्पन्न हुनेछ। रमाइलो यात्रा गर्ने योग छ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साहित्यिक तथा सांस्कृतिक सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक नेतृत्व शक्तिको विकास हुनेछ। सम्मान प्राप्त हुनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यमा खर्च गर्नुपरे पनि प्रियजनसँग मिलन हुनेछ। खानपानमा विचार पु:याउनुहोला। आय आर्जन प्रभावित रहला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तको सहयोगले कार्य सफल हुनेछन्। सन्तान सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि दिन राम्रो छ। शिरमा पीडा बढ्नेछ। ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक कार्यमा अनावश्यक तनाव सामना गर्नुपर्नेछ। जागिरमा पदोन्नतिको योग छ। राजनीति कार्यमा सफलता नमिल्ला।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक विचलन उत्पन्न हुनसक्छ। सामाजिक दायित्व बढ्नेछ। मित्रको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। व्यापारिक कार्यमा परिवर्तन आउने देखिन्छ। कूटनीतिक कार्यमा जोखिम सामना गर्नुपर्ला।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्य सफलताले मनमा उत्साह बढे पनि मध्याह्नपछि खर्च बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ। स्थान परिवर्तनको योग छ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सूचना आदानप्रदानबाट महत्त्वपूर्ण कार्य सफल हुनेछ। सम्पत्तिको नोक्सानी हुनसक्छ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पदप्रतिष्ठामा वृद्धि हुनेछ। अनपेक्षित धन प्राप्ति भए पनि कुविचार उत्पन्न होला। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आन्तरिक कलहको सामना गर्नुपर्ला। दैनिक कार्यबाट अपेक्षित लाभ मिल्ने देखिन्छ। मान्यजनको सहयोग प्राप्त हुनेछ। आध्यात्मिक सन्तुष्टि मिल्नेछ।

###
0 comments
Write Down Your Responses