भारतले नेपाललाई यस्तो हेलिकोप्टर दिने (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाललाई १४ सिट भएको एएलएच ध्रुव मार्क थी्र हेलीकोप्टर हस्तान्तरण गर्ने भएका छन् ।
एन ए ०५४ नम्बरको हेलिकोप्टर सैनिक मञ्च टुँडिखेलमा राखिएको छ । नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने बिशेष कार्यक्रममा मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री कोइरालाले सोहि कार्यक्रममा हेलिकोप्टर सेनापति गौरवशमसेर राणालाई हस्तान्तरण गर्ने बताईएको छ ।

###
0 comments
Write Down Your Responses