मोदी नेपाल आउनु अघी मोदी पत्निले हालिन् उजुरी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
९ मङ्सिर, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदावेनले आफ्नो सुरक्षा ब्यवस्थाबारे चिन्ता ब्यक्त गर्दै उजुरी दिएकी छिन् । उनले प्रधानमन्त्रीकी पत्निकोरुपमा पाउनु पर्ने अधिकार, सेवा सुविधा सम्बन्धी जानकारी माग गरेर सुचनाको हक सम्बन्धी अधिकारका लागि उजुरी दर्ता गरेको भारतीय स्ञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो असुरक्षा भन्दा पनि सरकारी सुरक्षाको चिन्ता भन्दापनि सुरक्षा ब्यवस्थाबारे उनले जानकारी मागेकी हुन् ।
मोदीले चुनावमा उम्मेदवारी दर्ता गर्ने समयमा मात्र आफू विवाहित भएको र आफ्नी पत्नी जशोधा वेन रहेको खुलासा गरेपछि भारतभरी हंगामा भएको थियो ।
पछिल्लो पटक पत्निले हालेको निवेदनले पनि मोदीलाई तनाव दिने आशंका गरिएको छ । अव उनलाई पत्निसँग सँगै बस्ने अवस्था आउन सक्छ ।
अहिले मोदी पत्निसँग बस्दैनन् । जशोधा अहिले पनि उत्तर गुजरातको गाउँमा बस्दै आएकी छिन् । केही दिन अघि मात्र मोदीकी पत्निले आफू मोदीसँग बस्न इच्छुक रहेको बताएकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदावेनले आफ्नो सुरक्षा ब्यवस्थाबारे चिन्ता ब्यक्त गर्दै उजुरी दिएकी छिन् । उनले प्रधानमन्त्रीकी पत्निकोरुपमा पाउनु पर्ने अधिकार, सेवा सुविधा सम्बन्धी जानकारी माग गरेर सुचनाको हक सम्बन्धी अधिकारका लागि उजुरी दर्ता गरेको भारतीय स्ञ्चार माध्यमले जनाएका छन् ।

मोदीले चुनावमा उम्मेदवारी दर्ता गर्ने समयमा मात्र आफू विवाहित भएको र आफ्नी पत्नी जशोधा वेन रहेको खुलासा गरेपछि भारतभरी हंगामा भएको थियो ।
पछिल्लो पटक पत्निले हालेको निवेदनले पनि मोदीलाई तनाव दिने आशंका गरिएको छ । अव उनलाई पत्निसँग सँगै बस्ने अवस्था आउन सक्छ ।
अहिले मोदी पत्निसँग बस्दैनन् । जशोधा अहिले पनि उत्तर गुजरातको गाउँमा बस्दै आएकी छिन् । केही दिन अघि मात्र मोदीकी पत्निले आफू मोदीसँग बस्न इच्छुक रहेको बताएकी थिइन् ।

###
0 comments
Write Down Your Responses