कालीगन्डकीमा जलयात्राको रौनक (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, कार्तिक २५ । स्याङ्जामा चाथौ कालीगन्डकी नदी महोत्सव आयोजना भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

कालीगन्डकी एकीकृत विकास केन्द्रले प्रत्येक वर्ष स्याङ्जा र पाल्पा जिल्लाको संगमस्थल राम्दीमा नदी महोत्सव तथा ‘रिभर र्‍याफ्टिङ’ महोत्सवको आयोजना गरेपछि पर्यटकको आवागमन बढ्दै गएको हो एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z