कसरी हुन्छ सवारी दुर्घट्ना अनि किन हुँदैन चालकलाई कारवाही?(भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नवलपरासी, कार्तिक ३० । श्रृंखलावद्ध रुपमा सवारी दुर्घटना हुनेक्रम वढे पनि नवलपरासीमा यात्रुको सुरक्षाका लागि ठोस कार्यक्रम अघि वढाइएको छैन । पछिल्ला दुई महिनामा मात्र नवलपरासीमा दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाइसकेका छन् । सवारी दुर्घटनामा न्यून गर्न सरकारले विभिन्न उपाय अबलम्बन गरिरहेको बेला नवलपरासीमा भने घट्नाहरु झनै बढ्दै छन् ।
असोज र कात्तिक महिनाको रेकर्ड मात्र हेर्ने हो भने दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् भने ५० जना भन्दा बढी घाईते भएका छन् । घाईते १५ जना त अहिले पनि अस्पतालमै उपचाररत छन् । सडक दुर्घटनाको ग्राफ जति बढिरहेको छ उति नै सवारी दुर्घटना गराउने चालकलाई कम सजाय भएको पाइन्छ । एक रिपोर्ट ...

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z