बाघको आक्रमणबाट बालकको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

घरकै आँगनमा खेल्दै गरेका नेपाली हराएपछि खोज्दै जाँदा घरभन्दा करिब तीन सय मिटर पर जंगलमा बाघको आक्रमणबाट ज्यान गएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । अर्घाखाँचीकै ठाडा घर भएका नेपाली किमडाँडामा रहेको मामा घरमा आएका बेला बाघले आक्रमण गरेको हो ।

###
0 comments
Write Down Your Responses