ट्राफिक प्रहरीको अर्को अभियान (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धादिङ, मंसिर २२ । सवारी दुर्घटना अब नौलो समाचार रहेन । दिनहुँ हुने दुर्घटनाको कहालीलाग्दो तस्वीर अत्यासलाग्दो छ । दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएपनि दुर्घटनाको ‘ग्राफ’ घटेको छैन ।
दुर्घटना क्षणभरमा हुने कुरा हो । एक मिनेटमा दुर्घटनाबारे सचेतना दिए दुर्घटना घट्ने विश्वाससाथ धादिङमा नयाँ अभियान सुरु भएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
दुर्घटना क्षणभरमा हुने कुरा हो । एक मिनेटमा दुर्घटनाबारे सचेतना दिए दुर्घटना घट्ने विश्वाससाथ धादिङमा नयाँ अभियान सुरु भएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
###
0 comments
Write Down Your Responses