थाहा छ मूलाका फाइदाहरू ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, नेपाली समाजमा खानामा मुलाको निकै प्रयोग गर्ने गरिन्छ । यदि तपाइँ पनि नियमित रूपमा खानामा मुलाको प्रयोग गर्नुहुन्छ भने यसले तपाइँ हाम्रो स्वास्थ्यका लागी निकै फाइदा पुर्याउने गर्दछ । मुलाले मानिसहरूमा हुने कयौं रोगहरूमा फाइदा पुर्याउँदछ । सर्दिको मौसममा मूला सजिलैसंग बजारमा उपलब्ध हुने गर्दछ ।


जब कुनै किराले टोक्यो भने त्यसबाट हुने जलन असहनीय हुन्छ । यदि यस्तो बेला औषधी लगाइएन भने यसले इन्फेक्शन बढ्न सक्दछ तर मुलाले तपाइँलाइ यस प्रकारको इन्फेक्सनबाट बचाउन सक्दछ । मुलाले किराले टोकेपछि हुने जलन, चिल्चिलाहट तथा पीडालाइ टाढा भगाउँदछ ।

मूलामा भिटामिन सी र एन्टीअक्सीडेन्ट्स पाइन्छ, जसले तपाइँको स्किनलाइ ड्यामेज हुनबाट जोगाउँदछन । मुलाले तपाइँलाइ जबान बनाइराख्नमा पनि मद्दत गर्दछ । यसमा पाइने भिटामिन सी, फस्फोरस र जिंकबाट स्किन लामो समय सम्म फ्रेश रहन्छ ।

मूलाले तपाइँको शरिरमा हुने सबै प्रकारका बिषालु तत्वहरूलाइ बाहिर निकाल्दछ, जसको परिणामस्वरूप तपाइँको स्किन सफा हुन थाल्दछ । यस बाहेक स्किनको क्लिनिङका लागी पनि मूलालाइ क्रश गरेर स्किनमा लगाउनु पर्दछ ।

यति उपयोगी मुलाका गुणहरू थाहा छैन भने आजबाटनै यसको प्रयोग शुरू गर्ने कि ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z