संविधानसभामा तालाबन्दी, सभासद बाहिरै, यसरी भयो चर्काचर्की (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ७ । नागरिकका प्रतिनिधि रहने संसदलाई जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्ने थलो मानिन्छ । नेपालको अहिलेको संसद त संसद मात्र नभएर संविधानसभा हो, जसलाई ऐन हैन संविधान नै बनाउने अधिकार छ ।
तर, त्यही संविधानसभा सोमबार कर्मचारीको तालाबन्दीका कारण नियमित बैठक नै बस्न नसक्ने गरी केही घन्टा बन्धक बन्न पुग्यो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
तर, त्यही संविधानसभा सोमबार कर्मचारीको तालाबन्दीका कारण नियमित बैठक नै बस्न नसक्ने गरी केही घन्टा बन्धक बन्न पुग्यो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
###
0 comments
Write Down Your Responses