नेताहरुको ध्यान संविधान होइन सत्तातिर ! (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १७ । देश र जनतालाई संविधान दिने भनेर दलहरुले वचन दिएको माघ ८ को मिति आउन अब ५० दिन पनि बाँकी छैन । सबै विवादलाई समाधान गर्दै अगाडि बढ्दा पनि यस अवधिमा संविधान ल्याउन रातोदिन खटिनु पर्छ ।

तर, संविधान बनाउनै भनेर दुई/दुईपटक संविधानसभाको निर्वाचनबाट संविधानसभामा पुगेका नेताहरुको ध्यान भने संविधान होइन सत्ताको भागबन्डातर्फ केन्द्रित हुँदै गएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z