‘कालकुट विष सेवन गर्न तयार छु, जिम्मेवारी दिनुस्’, यस्तो छ प्रस्ताव (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष १७ । आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दुईओटा प्रस्ताव अघि सारेका छन् ।


सभाध्यक्ष नेम्वाङले विषयमा सहमति गर्न वा माघ ८ भित्रै संविधान जारी गर्ने गरी मस्यौदा गर्ने अधिकार आफूलाई दिन दलका नेताहरु समक्ष प्रस्ताव गरेका हुन् ।

तर, यो प्रस्तावमा पनि सत्तारुढ र विपक्षी दलहरु दुई धु्रवमा देखिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

1 comments

hajurle pani lastma aayara vhatta pachaune juktimatra gareko ho yo kura pailanai vannu parthyo hainra?

Write Down Your Responses

12z