माघ ३ र ५ गतेको नेपाल बन्द फिर्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
६ गते संयुक्त नेपाल बन्द आब्हान
काठमाडौं: एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र नेकपा-माओवादीले आब्हान गरेका बन्द फिर्ता लिएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले माघ ५ गते र नेकपा-माओवादीले माघ ३ गते नेपाल बन्दको आब्हान गरेका थिए।
एमाओवादी अध्यक्ष दाहाल,नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधर वीच बुधवार भएको संयुक्त बैठकले माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द आब्हान गरेका छन।
दाहालका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खडकाले अन्नपूर्णसँग भने , 'हामीले माघ ५ र ३ गतेका लागि घोषित नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरिएको छ।'

###
0 comments
Write Down Your Responses