फ्रान्स आक्रमण हामीले गरेका हौँ : अलकायदा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो : एजेन्सी (पेरिस स्थित सुरक्षार्थ तैनाथ सुरक्षा बल)
पेरिस: फ्रान्सको चार्ली हेब्डो पत्रिकामा भएको आक्रमणको जिम्मा अलकायदा समुहले लिएको छ ।
यमनस्थित अलकायदाले पत्रिकाको कार्यालयमा भएको आक्रमणको जिम्मेवारी लिएको जनाइएको छ । आक्रमणमा ९ पत्रकार सहित १२ जनाको ज्यान गएको थियो ।
व्यंग पत्रिका चार्ली हेब्डोले आफ्नो पत्रिका कार्यालयमा आक्रमण भएपनि फेरि बुधबार मात्रै स्लामिक धर्मगुरु पैगम्बर मोहम्दको काटुन छापेको छ । काटुनमा मोहम्मदले 'म शार्ली हुँ' लेखिएको प्लेकार्ड बोकेको छन् ।

###
0 comments
Write Down Your Responses