बन्दविरुद्ध युवाहरु सडकमा, मोटरसाइकल र्यालीमा व्यवसायीको पनि साथ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ६ । आमहडताल र बन्दको विरोधमा काठमाडौंमा केही युवा र व्यवसायीले मोटरसाइकल र्याली निकालेका छन् ।
राजधानीको बालाजु, गोंगबु, सामाखुुसीलगायतका क्षेत्रका युवा र व्यवसायीले बन्दको विरोधमा स्वःस्फूर्त मोटरसाइकल र्याली निकालेका हुन् ।
उनीहरुले लगातारको बन्दले मुलुकको अवस्था दयनीय बन्दै गएको भन्दै त्यसको विरोधमा र्याली निकालेको बताए ।
बालाजुबाट निकालेको मोटरसाइकल र्यालीले नयाँ बसपार्क, सामाखुशी महाराजगन्ज, पानीपोखरी, लैनचौर, जमल, रत्नपार्क, सुन्धरा, न्यूरोडलगायतका क्षेत्रको परिक्रमा गरेको थियो ।

###

0 comments
Write Down Your Responses