अन्तरिक्षबाट सन् २०१४ भर यस्तो देखियो पृथ्वी (फोटोफिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस २० – अन्तराष्ट्रिय स्पेस स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरुले सन् २०१४ भर देखिएका विश्वभरका विभिन्न स्थानहरुलाई तस्विरमा उतारेका छन् । यस अवधिमा उनीहरुले पृथ्वीमा घटेका विभिन्न मौसमसम्बन्धि घटनाहरुलाई तस्विरमा कैदन गर्न सफल भएका छन् ।
जमिनबाट २२० माइल माथिबाट उनीहरुले सन् २०१४ मा आएका समुद्री आँधीदेखि उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस्समेत खिच्न भ्याएका छन् । सन् १९९५ देखि अन्तरिक्ष यात्राहरुलाई डिजिटल क्यामारा दिइने गरिन्छ ।
त्यही क्यामाराबाट उनीहरुले यी तस्विरहरु लिएका हुन् । त्यस्ता केही रोचक तस्विरहरु एजेन्सीको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ ।
रातको समयमा अमेरिकाको पूवी तट
बोरेनो आँधीको दृश्य
अन्तरिक्षयात्रीको तस्विर
हिमालय (टिबेटियन प्लेटु)
अमेरिकामा रहेको ग्राण्ड क्यानियन
ग्रीन रिभर क्यानियन
नेगुरी समुद्री आँधी
युएईको दुबाईमा रहेको चर्चित मानव निर्मित पाम आइल्याण्ड ।
इरानमा रहेको बज्मान ज्वालामुखी
रातको समयमा कोरिया
)
उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस्
रातको समयमा फ्रान्स
टिबेटियन प्लेटु (हिमालय)
इरानको ग्रीन साल्ट मरुभूमि
नामिबियामा रहेको नामिब मरुभूमिको दृश्य
अन्तराष्ट्रिय स्पेस स्टेसनबाट देखिएको मिल्कीवे ग्यालेक्सी
गोन्जालो नामक समुद्री आँधी

###
0 comments
Write Down Your Responses