माओवादी नेताका रंगिबिरंगी उपनाम, किन राखियो यस्ता नाम ? (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन ११ । मानिसमा जीवनको कुनै समय यस्तो आउँछ, जुन बेला अरुभन्दा केही पृथक देखिऔं ।

पृथक देखिने होडमै मानिसले आफ्नो नाममा उपनाम जोड्ने, जीवनशैली अरुकोभन्दा अलग्गै गर्ने, लवाइ–खवाइ भिन्न पार्ने गर्छ । जीवनका कुनै कालमा प्रायः मानिसमा यो ‘भूत’ चढ्छ, तर राजनीतिमा समेत उपनाम जोडेर चर्चित बन्नेहरु कम छैनन् ।

खासगरी सशस्त्र विद्रोहमा रहँदा माओवादी नेताहरु असली नाम लुकाएर पुच्छ्रे नामबाटै चर्चित बने । किन र के कारणले माओवादीले यस्ता पुच्छ्रे नाम जोडेछन् त ? एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z