क्यान्टिनमा खाना खाएलगत्तै विद्यार्थीको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल ल क्याम्पसको क्यान्टिनमा खाना खाएकी एक जना विद्यार्थीको ज्यान गएको छ। नेपाल ल क्याम्पसकी विद्यार्थी अंकिता लामाले सोमबार क्यान्टीनमा खाना खाएपछि अस्वस्थ भइ अस्पातल भर्ना गरिएको केही समयमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
काठमाडौं प्रहरीका अनुसार उनलाई अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z