नेपालको २१ दुर्लभ फोटाहरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राणाकालीन समयमा चन्द्रागिरीको बाटो हुँदै राजधानीमा गाडी ल्याउँदै |
काधमा छोराछोरी |
नेपालको पुरानो दुर्लभ डांक टिकट |
एउटा दुर्लभ नेपाली गहना जुन अहिले पाउन मुस्किल छ |
बिर बलभद्र कुवर एउटा युद्दमा |
राजधानीमा टेलिफोन लाइन बिस्तारको क्रममा |
पहिलो सगरमाथा सफल आरोहीद्वय तेन्जिङ् नोर्गे शेर्पा र एड्मुन्द हिलारी |
बिस १९९३ मा न्युरोडको अबस्था |
नेपाली मौलिक गहनामा सजिएकी एक युवती, जुन गहना अहिले दुर्लभ छ |
भूकम्पपछि निर्माणाधीन धरहरा |
सन् १९५० आसपासको काठमाडौँको अबस्था |
सन् १९७२ को पोखरा बजार |
परिवारको साथमा महानायक राजेश हमाल |
सन १९७० को मेनु |
गिरिजा प्रसाद कोइरालाको एक पल |
१९७५ मा लमजुङ्मा लोक सेवा आयोगको परिक्षा दिदै बिद्यार्थीहरु |
डिल्लीबजार नाटक घरमा महाकवी लक्ष्मी प्रसाद देवकोटा |
टिभीले ल्याएको खुसी |
नेपाल बन्दको बिरोध |
सेन्ट जेभियर्स स्कुलको पुरानो सवारी |
फोटो : बिभिन्न वेबसाइटहरु
###
0 comments
Write Down Your Responses