२४ घण्टा भित्र अप्रेशन गर्नुपर्छ एपेन्डिसाइटीसमा (लक्षणसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

त्यसैले यो रोगको लक्ष्यणबारे सबैले बुझ्नु जरुरी छ । एपेन्डिसाइटीस भएमा अचानक नाइटो वरिपरि मन्द मन्द दुख्दै पेटको दाहिने भागको तलतिर दुखाई सुरु हुन्छ । दुखाईसंगै वान्ता हुने, ज्वरो आउने, भोक नलाग्ने लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिनाका साथ अस्पताल जानुपर्छ । अल्ट्रासाउण्ड गरेर एपेन्डिसाइटीस पत्तालगाउन सकिन्छ । डा. ओममूर्ति अनिल

###
0 comments
Write Down Your Responses