छोरीको बञ्चरो प्रहारबाट बाबुको मृत्यु, आमा घाइते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बाग्लुङ्ग, चैत्र ९ । बाग्लुङको तित्याङ–८ मा छोरीको वच्चरो प्रहारवाट बावुको मृत्यु भएको छ ।  आमा घाइते भएकी छिन् ।
४० वर्षिय शर्मीला थापाको वञ्चरो प्रहारवाट करिव ८० वर्षिय पतिराम थापाको घटना स्थलमै मृत्यु भएको हो भने ७५ वर्षिय आमा जमुना थापा गम्भीर घाईते भएकी छन् ।
घरयासी विवादका कारण छोरीले वावु आमा माथि वञ्चरो प्रहार गरेको वुझिएको छ । वञ्चरो प्रहार गरी फरार थापालाई प्रहरीले पक्राउ गरेको छ ।
विहे नगरी वसेकी थापाको मानसिक सन्तुलन ठिक नभएको कारण औषधी सेवन गरिरहेको स्थानियले टिकाराज पौडेलले वताए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z