भाउजूलाई सिस्नो लगाउदै नन्द
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
नयाँ बर्षको दिन मंगलबार अछाम सदरमुकाम मंगलसैनमा भाउजूलाई सिस्नो लगाउन खोज्दै नन्द । बैशाख १ गते सिस्नो लगाउँदा छाला सम्बन्धी रोगहरु निको हुने जनविश्वास रहदै आएको छ ।

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses