अमेरिकाको अलस्कामा गयो शक्तिशाली भूकम्प
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

अलस्काको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भएपनि अहिले सम्म क्षतिको कुनै विवरण आइसकेको छैन ।
अमेरिकी भौगर्भिक सर्वेले ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यसअघि अमेरिकाको क्यालिफोर्नियामा भूकम्प जाने हल्लाले आतंक मच्चाएको थियो । nepalsandesh बाट


###
1 comments
Write Down Your Responses
May 29, 2015 at 1:55 AM
dont just waste people's time and dont just simply play, is this a news or a jock, u f...up