निजामती कर्मचारीको तलव बढेन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले  निजामती कर्मचारीहरुको तलवसुविधा बढाएको छैन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्री रामशरण महतले निजामती कर्मचारीको तलव बढाउन नसकेको बताएका छन् ।

आगामी दिनमा समय अनुकुल कर्मचारीहरुको तलव बढाइने उनले बताए । निजामती कर्मचारीका लागि सामाजिक कोष स्थापना गर्ने मन्त्री महतले बताए । तलव नबढेपछि निजामती कर्मचारी असन्तुष्ट भएका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z