यस्तो छ आर्थिक वर्ष २०७२/७३ को बजेट पूर्ण पाठ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले आगामी वर्षका लागि आठ खर्ब १९ अर्ब ४६ करोडको बजेट प्रस्तुत गरेको छ।
अर्थमन्त्री रामशरण महतले मंगलबार अपरान्ह संसद्मा आर्थिक वर्ष २०७२/७३का लागि बजेट प्रस्तुत गरेका हुन्।
यसअघि मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको थियो। बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको थियो। बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

###
0 comments
Write Down Your Responses