फेरि गयो अर्को भूकम्पको धक्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं: दोलखा केन्द्रविन्दु भएर आज फेरि भूकम्पको धक्का गएको छ ।
बिहान १०: ०७ बजे ४.२ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएराती १: २७ बजे पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो ।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses