नेपालको सम्पदालाई भारतीय भन्ने ‘मिस अर्थ’ प्रतिष्पर्धीले माफी मागिन् (भिडियाेसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
‘मिस अर्थ २०१५’ मा भाग लिइरहेकी एक भारतीय प्रतिष्पर्धी आइतल खोसलाले माफी मागेकी छिन् । उनले मिस अर्थ प्रतिष्पर्धाकाे एक सत्रमा पेश गरेको आफ्नो परिचयात्मक भिडियोमा नेपालका सम्पदालाई भारतको भनेर देखाएकी थिइन् ।
उक्त भिडियो युट्युबमा पोष्ट भएसँगै आलोचना खेपेकी खोसलाले आफ्नो असावधानीका कारण नेपालीको भावनामा चोट लागेको भन्दै माफी मागेकी छिन् ।
उनले भनेकी छिन्,‘प्रिय नेपाल ! मैले नेपालको भुभागलाई आफ्नो देशको भन्दै मेरो भिडियोमा प्रस्तुत गरेकोमा तपाईंहरुलाई आघात पुगेको छ । यसका लागि म क्षमाप्रार्थी छु । हामी प्रिय छौं र एक अर्कामा प्रिय नै रहिरहने छौं ।’
उनको भिडियोमा प्रयोग भएका मुख्य दश दृश्यहरु ट्रेटोन ग्राभिटीले खिचेको थियो । खोसलाले आफ्नो भिडियोमा नेपालका दृश्यहरु राखेर भारतको सुन्दरताको बयान गरेकी थिइन् । जसमा सगरमाथा, ल्होत्से, स्याङबोचे, आमादश्लम, लार्चा गोर्जे झोलुंगे पुललगायतका दृृश्यहरु रहेका छन् ।

###
0 comments
Write Down Your Responses