एकैपटकमा गुल्मीका तीस जना शाखा अधिकृत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं–गुल्मीका तीस जनाले एकै पटकमा शाखा अधिकृत पदमा नाम निकालेका छन् । लोक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको शाखा अधिकृतको नतिजामा गुल्मीजिल्लाबाट विभीन्न समुहमा गरी तीस जनाले नाम निकाल्न सफल भएका हुन् । जिल्लाबाट प्रशासन÷लेखा÷राजस्वमा २५ जना, परराष्ट्रमा एक जना र न्याय सेवामा ४ जनाले नाम निकालेका हुन् ।
सामान्य प्रशासन राजस्व लेखामा महिला मात्रै ७ जना छन् । त्यस्तै न्यायमा एक जना महिला छन् । जिल्लाको दरबारदेविस्थानमा एउटै वडाका २ सहित एकै गाविसका ४ जनाले नाम निकालेका छन् । त्यस्तै सदरमुकाम रेसुङ्गा नगरपालीकाबाट तीन जना, भनभनेका तीन जना र धुर्कोट रजस्थल गाविसका दिदीभाई सहित तीन जनाले नाम निकाल्न सफल भएका हुन् ।
शाखा अधिकृतमा उत्तिर्ण हुनेहरुमा राजस्वतर्फ राजस्वतर्फ मर्भुङ्ग १ का टंकमणी घिमिरे, छापहिले १ का गोपाल गिरी र हर्दिनेटा २ कि ईन्दु आत्रेय छन् । लेखा तर्फनयाँगाउँ ५ का मिन बहादुर घर्तिमगर, रेसुङ्गा नपाका सुरेन्द्र पाण्डे, दरबार देविस्थान २ कि गिता पोखरेल पन्थी, अमरपुर ३ का लक्ष्मी शर्मा र नेटा २ का सरस्वती घिमीरेले नाम निकालेका छन् ।
सामान्य प्रशासन तर्फ रेसुङ्गा १० का उद्धव पन्थी, दरबार देविस्थान२ का नारायण पन्थी, बलेटक्सार ३ का दामोदर ज्ञवाली, पूर्तिघाट ५ का तुल बहादुर काउचा, सिमिचौर २ का कृष्ण प्रसाद ज्ञवाली, भनभने ५ का बाबुराम पौडेल, तुराङ्ग १ का राजन पराजुली, अर्खले २ का गोकर्ण खनाल, अस्लेवा ६ का मौसम श्रेष्ठ, धुर्कोट रजस्थल नं २ का प्रेम बहादुर खवास र सोही वार्डका चिरञ्जिवी भण्डारी, रेसुङ्गा २ का विक्रम थापा, दिगाम ६ का प्रकाश खनाल, दरबारदेविस्थान ७ का सुरेश पन्थी, दुविचौर ४ का सुजता खत्री, अर्जे २ का सावित्रा ज्ञवाली, ग्वादी ९ का गीता तिवारी रहेका छन् । परराष्ट्रमा भनभने ५ का भुवन पौडेलले मात्र नाम निकालेका छन् । न्याय तर्फ दरबार देविस्थान ५ का श्रीधर अर्याल, म्यालपोखरी २ का बाबुराम भट्टराईले सरकारी वकिल र भनभने ५ का गीता पन्थीले न्यायमा नाम निकालेको लोकसेवा आयोगले जनाएको छ ।

###
0 comments
Write Down Your Responses