६ बर्षको नानीले म मरेपनि ममीलाई छोडी जान नसक्ने भनेर चिठी लेखेपछि....
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्न्दर्भ नै “आमा” हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन। “आमा” शव्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ। आमाको कार्य क्षेत्र जति विशाल र विस्तृत छ। त्यति नै महत्वपूर्ण र त्यति नै उच्च छ।
“घर नै पाठ्यशाला हो” भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन्। साथै स्कुल तथा क्याम्पसको पर्ढाईमा पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन्।
आमाको माया सबैले गर्छन् र आमाको माया र ममतालाई न कापीमा लेखेर उतार्न सकिन्छ नत देखाउननै तर यहाँ २ कक्षामा पढ्ने ५ बर्षकी सुलभी तिवारीले आमाको मायालाई यसरि देखाइन् । यति सानो बच्चाले आफ्नो आमा प्रति देखाएको मायाले उनकी आमालाइ भने भाबुकनै बनायो ।
आफ्नो जन्म दिने आमाको कति माया हुँदो रहेछ भन्ने यो एक उदाहरण बन्न सक्छ ।
हेर्नुहोस चिठीमा यस्तो लेखिएको थियो !

###
0 comments
Write Down Your Responses