तीन दलको तीन बुँदे साझा प्रस्ताव यस्तो छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले मधेसी मोर्चासँग निर्णायक वार्ता तथा सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन्।
बालुवाटारमा शुक्रबार बेलुका बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले तीन बुँदे अवधारणा पारित गरेको हो ।
तीन बुँदेमा समानुपातिक समावेशी सहभागिता र निर्वाचन क्षेत्र निर्धारणका सम्बन्धमा संसद्मा दर्ता भएको विधेयकलाई अघि बढाउने, प्रदेशको सिमांकन सम्बन्धमा छलफल तथा राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने र त्यसका लागि राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने र आन्दोलन फिर्ता लिन सम्बन्धित दलहरुलाई आग्रह गर्ने उल्लेख छ ।
यही तीन बुँदे सहमतिका आधारमा तीन दलले मधेसी मोर्चासँग निर्णायक वार्ता गर्नेछन् । तीन दलको तीनबुँदे प्रस्ताव यस्तो छ:
बालुवाटारमा शुक्रबार बेलुका बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले तीन बुँदे अवधारणा पारित गरेको हो ।
तीन बुँदेमा समानुपातिक समावेशी सहभागिता र निर्वाचन क्षेत्र निर्धारणका सम्बन्धमा संसद्मा दर्ता भएको विधेयकलाई अघि बढाउने, प्रदेशको सिमांकन सम्बन्धमा छलफल तथा राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने र त्यसका लागि राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने र आन्दोलन फिर्ता लिन सम्बन्धित दलहरुलाई आग्रह गर्ने उल्लेख छ ।


###
0 comments
Write Down Your Responses