शनिबारदेखि १० घन्टा लोडसेडिङ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं – नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ ।
नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाको उत्पादन बन्द छ । आजको कारोबार दैनिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses