जिब्रो तथा मुखमा घाउ आएमा गर्न सकिने घरेलु उपचार बिधि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
   जिब्रो तथा मुखमा घाउ आएमा गर्न सकिने घरेलु उपचार बिधि
- मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
- पानी प्रशस्त पिउने
- बढी चिसो वा तातो नपिउने
- हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने
- बढी चिल्लो नखाने
- हल्का उम्रेको गेडागुडी बिहान/बिहान खाने

- पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
- बदाम भिजाएर खाने
- निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
- जिरा वा खयर चपाउने
- यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।

डा.  विष्णु चापागाईँको सुझाब
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z