मनै त हो पानि झैँ बग्छ , जसरि रंगायो , रंगिन्छ छ मायालु (भिडियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दिदीलाई गायिका बनाउने धोको बोकेर विदेशिएका भाइको मृत्यु भएपछि !
खोटाङ जिल्लाको माक्पा ३ बेप्लामा जन्मिएकी सुनिता राईको बारे छोटो लेख सँगै वाहाकै गित आफ्नु fb वालमा पोस्ट गरेको छु ! सुनिता राईको संगीततिक यात्रा ढुङगा चपाए भन्दा गाह्रो थियो ! निम्न परिवारमा जन्मेकी सुनिता सानै उमेर देखी गित संगीतलाई आफ्नु कर्म सम्झिदै निरन्तरता दिदै आई रहेकी थिईन ! तर बिभिद कारणले आफ्नु सपना साकार पार्न सकिरहेकी थिईनन ! आफ्नु भाई खुशिराम राईले संगीतमा सानैदेखि रुचि देखाएकी दिदीलाई गायिका बनाउने सपना बोकेर विदेशिए खुशिरामको दुर्भाग्यवस उतै मृत्यु भयो । आफ्ना प्रिय भाइको विदेशमै मृत्यु भएपछि गायिका सुनिता राईले उनै भाइ खुशिरामको नाममा एल्बम ‘ समर्पण एकादशीको अवसर पारेर बिमोचन गरेकी थिईन ! उनले आफ्नो भाइलाई सम्झेर लेखेकी छन्, ‘भाइ आज भाइटीकाको दिन तिमीलाई धेरै मिस् गरिरहेको छु । बारीभरि सायपत्री र मखमली फूलहरुले मलाई हेरिरहेका छन् । म एकनास आँखाबाट आँशुको भेल बगाएर सम्झिरहेकी छु । भाई तिमी जहाँ भएनी तिमीलाई मेरो मन मुटुमा सजाएर राखेकी छु ! दिदिको सपना देख्न नपाई तिमीले सारा सन्सार छोढेर गयौ ! मैले तिम्रै नाममा गीति एल्बम ‘समर्पण’ समर्पित गरेकी छु। आज तिमी भई देको भए सन्सार कती खुशी हुन्थ्यो होला !
अन्त्यमा उनले भनेकी छन्, ‘भाइ खुशीमान ! तिम्रो आत्मा त अमर छ नि हगी ! तिमी मरेको छैनौ । आई मिस् यू भाइ ।’
मित्रहरु बहिनी सुनिता राई सँगको मेरो अन्तरङग तपाईहरु सामु पस्केको छु ! कृपया यो भिडियो सेयर गरेर वहाँलाई हौसला र सहयोग प्रदान गरिदिनु होला !
गित संगीतलाई माया गरु स्रस्टालाई सम्मान गरु !
Yb Subba को वाल बाट साभार :::

###
0 comments
Write Down Your Responses