भर्खरै नेपालमा भूकम्प गयो , भूकम्पको झटकाले सर्वसाधारण घर बाहिर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ८ । मध्यराती भूकम्पको लामो झटका महशुस भएको छ । राती एक बजेर ८ मिनेट जाँदा एक्कासी कम्पन शुरुभएपछि राजधानीवासी ब्यँुझिएका छन् ।भूकम्पको तीब्रताका बारेमा आधिकारिकरुपमा कतैबाट पुष्टि नभएपनि भूकम्पको कम्पनका आधारमा ५ रेक्टरस्केल भन्दा ठूलो हुनसक्ने अनुमान गरिएको छ ।

###


0 comments
Write Down Your Responses