प्रहरी गोलीबाट तीन जनाको मृत्युपछि रंगेलीमा कर्फ्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं— प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएपछि मोरङको रंगेली वरपरको क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जरी गरिएको छ।
मोरङ जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रंगेलीदेखि ५ सय मिटर पूर्व तथा पश्चिममा गोविन्दपुरको बक्राह खोलासम्म, मालपोत कार्यालयभन्दा ५ सय मिटर उत्तर र दक्षिणमा रंगेली-उर्लाबारी हुलाकी राजमार्गको ५ सय मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरेको हो।
मोरङका एसपी तारणीप्रसाद लम्सालले कर्फ्यु आदेशपछि स्थिति सामान्य रहेको नागरिकन्युजलाई बताए।
याे पनि पढ्नुहाेस्
रंगेलीमा प्रहरी गोलीबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

###
0 comments
Write Down Your Responses