यसरी हुँदैछ मुग्लिन-नारायणगढ सडकको विस्तार (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–नारायणगढ सडक खण्ड विस्तार गर्ने काम करिब एक महिनादेखि जारी छ । त्रिशुली नदिको तिरमा पहरो फोरी बनाइएको यो बाटोलाई चार लेनको बनाउने तयारी गरिएको हो ।
तर, सडक विस्तारले कछुवाको गति समाएकाले यात्रीहरुले भने सास्ती भोगिरहेका छन् । चार–पाँच स्थानमा एकैसाथ काम गरिरहिएको भए पनि उपकरण थोरै हुँदा गाडीको जाम निकै लामो हुन थालेका छन् । डोजरले काम गरिरहेका बेला मोटरसाइकल र कारहरु बाटोमा ‘सुत्त’ छिर्ने गरेकाले बेलाबेला दुर्घटना हुने गरेको र काममा ढिलाई समेत भएको ट्राफिक प्रहरीले बताएको छ ।

###
0 comments
Write Down Your Responses