फुटबल खेलाडीले जनही ७-७ लाख रुपैयाँ पुरस्कार पाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एन्फाले पाँच र राखेपले जनही दुर्इ-दुर्इ लाख दिने
तस्विर - गोल नेपाल
नेपाली राष्ट्रिय फुटवल टिमका प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने भएका छन्। बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जितेसँगै नेपाली राष्ट्रिय फुटवल टिमका प्रत्येक खेलाडीले अखिल नेपाल फुटवल संघ एन्फाले पाँच-पाँच लाख र राखेपले दिने २ लाख गरी जनही ७-७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । राखेपका सदस्य सचिव केशव विष्टले बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलार्इ जनही दुर्इ-दुर्इ लातस्विर - गोल नेपाल
नेपाली राष्ट्रिय फुटवल टिमका प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने भएका छन्। बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जितेसँगै नेपाली राष्ट्रिय फुटवल टिमका प्रत्येक खेलाडीले अखिल नेपाल फुटवल संघ एन्फाले पाँच-पाँच लाख र राखेपले दिने २ लाख गरी जनही ७-७ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
राखेपका सदस्य सचिव केशव विष्टले बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जित्न सफल नेपाली फुटबल टोलीलार्इ जनही दुर्इ-दुर्इ लाख रुपैयाँ दिने बताए।
यसैगरी एन्फाले प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमानसिंहलाई पनि जनही ५-५ लाख दिने बताएको छ । दुई चिकित्सकले पनि ५ लाख पाउनेछन् । एन्फाले त्रिभुवन विमानस्थलमा नै खेलाडीको भब्य स्वागत गर्ने भएको छ।
बहराइनलाई पराजित गरि उपाधि चुमेपछि प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा र उनका भाई गणेश थापाले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन्। यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।ख रुपैयाँ दिने बताए। यसैगरी एन्फाले प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमानसिंहलाई पनि जनही ५-५ लाख दिने बताएको छ । दुई चिकित्सकले पनि ५ लाख पाउनेछन् । एन्फाले त्रिभुवन विमानस्थलमा नै खेलाडीको भब्य स्वागत गर्ने भएको छ। बहराइनलाई पराजित गरि उपाधि चुमेपछि प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा र उनका भाई गणेश थापाले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन्। यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।

###
0 comments
Write Down Your Responses