एटीएम कार्डबारे केही जानकारी, जुन तपाईँलाई बैंकले भन्दैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ग्राहकलाई एटीएम कार्ड दिन्छन् । ४ अंकको गोप्य पीन नम्बर बाहेक उनीहरुले कुनै जानकारी दिदैनन् ।
पैसा निकाल्न घन्टौं लाइनमा बस्न नपर्ने हुदाँ एटीएम सबैमाझ लोकप्रिय बनेको छ ।
मानिसहरु एटीएम बोक्छन् तर उनीहरुलाई एटीएमका बारेमा धेरै कुरा थाहा नहुन सक्छन् ।थोरै मानिसहरुलाई मात्र एटीएमका बारेमा ज्ञान छ । एटीएममा १६ अंकको कोड हुन्छ, यी नम्बरमा पनि केही जानकारी लुकेको छ । एटीएमका उल्लेख भएका नम्बरबारे जानकारी :
० आइएसओ र औधोगिक
१ एयरलाइन्स
२ एयरलाइन्स र औधोगिक
३ ट्राभल र मनोरन्जन
४ बैंकिक र फाइनान्स भीजा
५ बैंकिक र फाइनान्स मास्टर कार्ड
६ बैंकिक र मर्चेज
७ पेट्रोलियम
८ टेलिकम्युनिकेशन
९ प्राथमिकतामा परेका काम (नेशनल असाइमेन्ट)

###
0 comments
Write Down Your Responses