रंगेली रणसंग्राम बनेपछि....
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मोरङको रंगेलीमा प्रहरीको गोली लागि एक महिलाको मृत्यु भएको छ। रंगेलीमा युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। प्रहरीको गोली लागि पाहुना आएकी ५८ वर्षीय द्रौपतीदेवि चौधरीको मृत्यु भएको हो।
चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन्। उनलाई काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै घटनामा परी दर्जनौ कार्यकर्ता घाइते भएका छन्। उनीहरूको रंगेली अस्पताल र कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
हेर्नुहोस् घटनाका तस्विरहरू

यस्तै घटनामा परी दर्जनौ कार्यकर्ता घाइते भएका छन्। उनीहरूको रंगेली अस्पताल र कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
हेर्नुहोस् घटनाका तस्विरहरू

###
0 comments
Write Down Your Responses