नवयुग श्रेष्ठ 'मोस्ट भ्यालुएबल' खेलाडी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : बंगबन्धु फुटबल प्रतियोगितामा चार गोल गरेका नेपाली खेलाडी नवयुग श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।
माल्दिभ्स विरुद्धको सेमिफाइनलमा ह्याट्रिक र बहराइनविरुद्धको फाइनलमा एक गोल गरेका नवयुगलाई आयोजकले मोस्ट भ्यालुएबल प्लेयरको अवार्डबाट सम्मानित गरेको हो ।
उनले त्योसँगै सर्वाधिक गोलकर्ताको उपाधि पनि हात पार्न सफल भए । फाइनल खेलका म्यान अफ द म्याच भने बहराइनविरुद्ध पहिलो गोल गरेका विमल घर्ती मगर घोषित भए ।

###
0 comments
Write Down Your Responses