बहराइनविरुद्ध नेपालको तेस्रो गोल/नेपाल २३ वर्षपछि उपाधि ल्याउँदै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल २३ वर्षपछि उपाधि ल्याउँदै
काठमाडौं: गलादेशमा जारी बंगबन्धु फुटबल प्रतियोगिताको फाइनल भिडन्तमा नेपालले ३–० को अग्रता लिएको छ ।
नेपालका लागि खेलको ८५ औं मिनेटमा विशाल राईले गोल गर्दै ३–० को अग्रता दिलाए । विशालले गोल गरेको पाँच मिनेट नबित्दै नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता ३-० मा पुर्याए ।
(लाइभ भिडियो)

###
0 comments
Write Down Your Responses