दुर्घटनाग्रस्त विमानका चालक दलका ३ सदस्यको तस्बिर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
तारा एयरको विमान दुर्घटनमा परेर चालक दलका ३ सदस्यको मृत्यु भएको छ । पाइलट रोशन मानन्धर, को पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउतको मृत्यु भएको हो । नेमकुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए।

###
0 comments
Write Down Your Responses