स्वर्गीय पार्टी सभापति सुशील कोईरालाको निधन भएपछि कोईराला निवासमा रातिदेखि नै शिर्ष नेताहरुको भिड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

अहिले पार्टी कार्यालयमा शिर्ष नेताहरु उप सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिँह राती नै उपस्थित भएका छन् भने अरु पार्टीका नेता आउनेक्रम सुरु ८ बजे सानेपा स्थित पार्टी कार्यालयमा राखिने कांग्रेस निकट स्रोतले जनाएको छ भने पार्टीको केन्द्रिय समितिको बैठक पनि डाकिएको छ ।

###
0 comments
Write Down Your Responses