ओली सरकारले गर्यो भारतलाई टक्कर दिने अर्काे कडा निर्णय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १४ वैशाख । किर्ते नागरिकता बनाउने तीन जना नेपाली मुलका भारतीय नागरिकको नागरिकता खारेजी गरिदिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिक महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री शेरधन राईले बताए ।झुटो विवरण पेस गरेका उनीहरुले रुपन्देहीबाट नागरिकता लिएका थिए । स्थानीय प्रशासनले नागरिकता खारेजीका लागि मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । यससँगै नेपालमा आएर अवैध रुपमा नागरिकता लिन पाईन्छ भन्नेहरुले समेत सबक सिकेका छन् ।
###
0 comments
Write Down Your Responses