नेपाली चेलीमाथि भारत सरकारको यस्तो अत्याचार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ९ जेठ । भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको दुई वर्ष भइसक्यो, तर अझै उनी अनागरिक छिन् ।
नेपाली नागरिकता औपचाकिरक रुपमा त्यागेर आउनासाथ भारतीय नागरिकता पाइन्छ, भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले बिहे गर्नासाथ नागरिकता परित्याग गरेकी थिइन् ।
‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’ नागरिकता प्रावधानबारे सुझाव लिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियमअन्तर्गत भनेर कुनै सुझाव दिएन ।’
संयुक्त अरबको दुबईमा छँदै भारतीय युवा सौरभ गोयलसँग निकट भएकी मेनले लगत्तै हिन्दु संस्कारअनुसार विहे गरेकी थिइन् । कान्तिपुर दैनिकमा समाचार छ ।
नोटः भारतबाट बिहे गरेर ल्याइएकी भारतीय चेलीले नेपाल आउनासाथ राष्ट्रपति, प्रधानमन्त्रीसम्म हुन पाउने अधिकार भारतलाई नेपालको संविधानबाट चाहिएको छ । भारतलाई जस्तै मधेसी दललाई पनि त्यस्तै चाहिएको छ । तर नेपाली चेली बिहे गरेर भारत जाँदा वैवाहिक अंगिकृत नागरिकता लिन नै सात वर्ष पर्खनु पर्दोरहेछ ।

###
0 comments
Write Down Your Responses