एमाले फुटाउन भारतीय गुप्तर नेपाल पस्यो, महासचिवबाट आयो मार्मिक भनाई
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १३ जेठ । राष्ट्र र राष्ट्रियताका हितमा सशक्त अडानका प्रस्तुत भइरहेको सत्तारुढ दल नेकपा एमाले फुटाउन भारतबाट गुप्तचरको टोली नेपाल प्रवेश गरेको खुलासा भएको छ ।
ती गुप्तचर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोबलको योजनामा अबको २ महिनाभित्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न परिचालित भएको हुन् ।
एमाले फुटाएरै भएपनि सरकार ढाल्ने म्याण्डेडसहित उनीहरु गतसाता मात्रै काठमाडौं ओर्लिएको स्रोतले बतायो । काठमाडौं आएदेखि उनीहरु राजधानीको ठूलो होटलमा बसेर सबै पार्टीका नेताहरुलाई भेटिरहेका छन् ।
त्यसमा एमालेका नेपाल पक्षका नेताहरु पनि रहेको बुझिएको छ । उनीहरुलाई भारतका गुप्तचर अधिकारीले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार कांग्रेसलाई प्रयोग गरेर सरकार ढाल्ने अघिल्लो प्रयास असफल भएपछि जेट एयरको जहाजबाट अघिल्लो साताको विहीबार अपराह्न भारतीय गुप्चर अधिकारी मिस्टर जोशी र मिस्टर धारिवाल नेपाल आएका हुन् ।
पैसाको बलमा शक्तिकेन्द्र हातमा लिने, पार्टी फुटाउने तथा अन्य रणनीतिमार्फत ओली सरकार ढाल्ने उनीहरुको योजना रहेको छ । अर्थात जेठ १५ गतेको बजेट पारित भएपछि अनेकन उपायहरु लगाएर ओलीलाई बालुवाटारबाट निकाल्ने उद्देश्यका साथ उनीहरु लागिपरेका छन् ।
प्रारम्भिक लक्षण देखिन थाल्यो
Nepal-Oliभारतीय गुप्तचर नेपाल आएको ठ्याक्कै एक हप्ता भयो । यो बीचमा विभिन्न लक्षणहरु देखिन थालेका छन् । जस्तोकी एमालेमा माधव नेपाल पक्ष एकाएक उग्र रुपमा प्रस्तुत हुँदै विस्फोट हुने सम्मको कुरा गर्नु । अलग्गै गुटको भेला बोलाउनु । देशभरी गुटको मात्र कार्यक्रम गर्ने घोषणा गर्नु । झलनाथ खनालले पनि केपी ओलीको आलोचना गर्नु । योगेश भट्टराईले महासचिव पोखरेललाई पत्र पठाएरै चेतावनी दिनु आदि । यसले के देखाउँछ भने बाहिर सबैलाई जितेको एमाले आफ्नै भित्र हार्दैछ । अर्थात ओली र नेपाल पक्षको गुटगत दुरी बढ्दैछ । यसलाई पार्टी अलग हुने प्रारम्भिक लक्षण मान्न सकिन्छ ।
भारत किन हटाउन चाहन्छ ओलीलाई ?
छोटकरीमा भन्दा केपी ओली सरकारको नेतृत्वमा आएपछि नेपालमा भारतको नाङ्गो हस्तक्षेप र रजाई कम हुँदै गएको छ । र नेपालले चीनसँग आफ्नो सहकार्य बढाइरहेको छ । चीनले नेपालको विकासमा आफ्नो पहुँच बढाएको छ । जसले भारतको एकाधिकार तोडिएको छ । जून भारतलाई मन परेको छैन् ।
अर्काे भारतले चालेका कदमहरु धमाधम असफल भइरहेका छन् । जस्ताको कि सरकार परिवर्तन । आफूले चाँहेको बेला सरकार परिवर्तन गर्न सक्छु भन्ने भारतको दादागिरी ओलीको पालामा सफल भएन् । जून भारतका लागि ठूलो धक्का हो । यसको बदला लिन पनि भारत ओलीलाई हटाउन चाहन्छ ।
महासचिव ईश्वर पोखरेलबाट आयो मार्मिक भनाई
पार्टीमा नेपाल पक्षले निहुँ खोज्दा दुरी बढ्दै गएपछि एमाले महासचिव ईश्वर पोखरेलले चिन्ता जनाएका छन् ।
विहीबार पार्टी कार्यालयमा प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गर्दै पोखरेलले पार्टीमा पछिल्लो समय बढेको दुरीमा चिन्ता व्यक्त मार्मिक भनाई राखेका हुन् ।
उनले भने- ‘जबजब एमालेले बाहिरी लडाईँ जित्छ, अनि नेतृत्वको अडानले मुलुक सही दिशामा अघि बढछ, तब पार्टीभित्रैबाट ती उपलब्धीमाथि धावा बेलिन्छ ।’

###
0 comments
Write Down Your Responses