राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१३ जेठ, काठमाडौं ।
चर्चित फुटवलर विमल घर्तीकी बहिनी मनीषाको रहस्यमय मृत्यु भएपछि यो विषयमा विभिन्न कोणबाट अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयो
प्रहरीले उनको मृत्युलाई रहस्यमय भनेको छ । उनको शब काठमाडौं लैजानेबारे कुरा भैरहेको समेत नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
विमलकी बहिनी मनीषा घटना हुनु केही घण्टा अघी सम्म पनि फेसबुकमा सक्रिय रहेको फेसबुकले देखाएको छ ।

###
0 comments
Write Down Your Responses